दार्चुलामा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सात जनामध्ये छ ...
कात्तिक ३०, २०८१ शुक्रबार
दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै एमालेका उम्मेदवारले अग्रता बनाएका छन्।
पछिल्लो मतगणना अनुसार एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्काले ८५० र उपमेयरका उम्मेदवार स्यानी चौधरी ८७१ मत ल्याउनु भएको छ ।
गठबन्धनका मेयर पदका कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ८२६ र उपमेयर पदमा गठबन्धनका समाजवादीका जोगबहादुर रानाले ६१७ मत ल्याउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।