पालिकामा निर्माणाधीन अस्पताल आउँदो आर्थिक वर्षभित्र सम्पन्न गरिने

 जेठ १५, २०७९ आइतबार १७:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ६ सय ५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण कार्य आउँदो आर्थिक वर्ष सम्पन्न गर्ने बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अहिले निर्माणाधीन रहेका आधारभूत अस्पतालको निर्माण सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गर्दै आउँदो आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो ।  

यस्तै सरकारले मानव सूचकाङ्कमा पछाडि परेका २५ वटा जिल्लामा आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने भएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया