नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ram nath das
May 30, 2022, 5:11 p.m.बिद्द्युत महसुल कम गर्दा राम्रो, नागरिकले त चुल्हो किनिहाल्छन नि /
गोपाल प्रसाद गौतम
May 30, 2022, 6:04 a.m.महँगीले सीमा नाघेको छ, बेरोजगारी छ, कसरी जिबिका चलाउने ? जस्को सरकारी जागिर छैन, बेपार छैन, पेन्सन छैन ,कसरी चल्छ जीवन??
भक्त बहादुर मडै
May 29, 2022, 9:55 p.m.विद्युत् नै नपुगेको ठाउँमा विद्युतीय चुलोको के काम?मासिक १५०० को ग्यास किन्न सक्ने जनता २०००को विद्यूतीय चुलो आफै किन्न सक्छन् विद्यूतीय चुलो होइन सस्तो शुल्कमा विद्युत वितरण गरौ।