वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण

 जेठ १५, २०७९ आइतबार १८:३५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेकाहरुलाई शेयर बजारमा प्रोत्साहन गर्न सरकारले आरक्षणको व्यवस्था गरेको छ ।

आगामी आर्थक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई शेयरमा १० प्रतिशतको आरक्षण प्रदान गरिने बताउनुभएको हो । यस्तै धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाइने पनि मन्त्री शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhoj kumar Karki

    Sept. 27, 2022, 8:28 a.m.

    IPO आरक्षण को कुरा त आयो वैदेशिक रोजगारमा हुनुहुने सम्पुर्ण नेपाली हरुको कसरी पहिचान हुने ? गल्फ र युरोपेली देशहरूमा हुनेका लागि केही फरक नितिनियम होकि ?

  •  0 Reply

तपाईको प्रतिक्रिया