अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – अघिल्लो अङ्ग्रेजी महिना अर्थात् मे महिनामा ५३ हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ५३ हजार ६ सय आठ जना पर्यटक नेपाल आएका हुन् । यो कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को मे महिनाको तुलनामा २५ दशमलव ७ प्रतिशतले कमी हो । सन् २०२० को मे महिनामा ३१ जना र गएको वर्षको मे महिनामा १४ सय ६८ जना पर्यटक नेपाल आएका थिए ।
यो वर्ष मे महिनामा सबैभन्दा धेरै भारतबाट २६ हजार ६ सय ६२ जना पर्यटक नेपाल आएका छन् । समग्रमा दक्षिण एसियाबाट ३० हजार पाँच सय ६६ जना पर्यटक आएका छन् । यस्तै एसियाली देशबाट दुई हजार दुई सय २३ र युरोपबाट ६ हजार आठ सय ९५ जना, अमेरिकी देशबाट आठ हजार ३३ जना, न्युजिल्यान्ड र अस्ट्रेलियाबाट एक हजार ६ सय ९४ जना पर्यटक नेपाल आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।