नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेकाे बस चितवनमा पल्टिँदा २३...
माघ २७, २०८१ आइतबार
काठमाण्डाै - जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि रसुवाको गोसाइँकुण्डमा भक्तजनको भिड लागेको छ ।
१० हजारभन्दा धेरै भक्तजन गोसाइँकुण्ड पुगिसकेका रसुवाका प्रमुख जिल्ला अधिकारी एवम् गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीले जानकारी दिनुभयो ।
समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको तीर्थस्थलमा पुग्ने यात्रुलाई लेक लाग्ने समस्या रहेकाले ठाउँठाउँमा उपचारको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।