एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – फिफा विश्व कप फुटबल अन्तर्गत आज बुधवारको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् ।
कतारको अल वायत रङ्गशालामा भएको खेलमा यसअघि संस्करणकाे विश्व कपकाे उपविजेता क्राेएसियाले माेरक्काेसँग गाेलरहित बराबरी खेलेकाे हाे । बराबरीसँगै समूह 'एफ' मा रहेका दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।
यसअघि हिजाे मङ्गलवार भएकाे खेलमा पाेल्यान्ड र मेक्सिकाे तथा डेनमार्क र ट्युनिसियाबीचकाे खेलमा पनि गाेल हुन सकेकाे थिएन ।
सन् २०१८ काे विश्व कपमा ६४ खेलमा एक खेलमा गाेलरहित बराबरी भएकाे थियाे । तर याे संस्करणकाे विश्व कपमा पछिल्लाे चार खेलमा तीन खेल गाेलरहित बराबरीमा सकिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।