ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदक...
माघ २५, २०८१ शुक्रबार
रौतहट – रौतहट क्षेत्र न ४ (क) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका युवराज भट्टराई (समीर) विजयी हुनुभएको छ । उहाँले १५ हजार ३ सय ६८ मत पाउनुभएको छ ।
यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत पाउनुभएको छ । एकीकृत समाजवादीका उम्मेदवार बाल कृष्ण श्रेष्ठले ९ हजार ६ सय १९ मत पाउनुभएको छ ।
प्रदेश सभामा विजयी भट्टराई माओवादी जनयुद्धका घाइते हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट सक्रिय भट्टराई माओवादी केन्द्रका इन्चार्ज हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।