घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार दुई दशमलव १६ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव २२ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ ।
नेप्से सामान्य बढेकाे दिन दुई सय ४३ वटा कम्पनीकाे ३६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको १९ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत तथा खप्तड लघुवित्त र ओरियन्टल होटलको शेयर छ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि नेस्डाे समृद्ध लघुवित्तको शेयर छ प्रतिशत र नबिल बैंकको शेयर साढे तीन प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।