सुनचाँदीको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – फ्लाइ दुबईकाे जहाज दुर्घटना हुनबाट जाेगिएकाे छ ।
त्रिभुवन विमानस्थलबाट दुबईकाे लागि उडेकाे केहीबेरमै विमानकाे इन्जिनमा आगाे लागेपछि सुरक्षित अवतरण खाेजिरहेकाे जहाजकाे अवस्था अहिले सामान्य भएसँगै गन्तव्यतर्फ लागिसकेकाे नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निराैलाले उज्यालाेलाई बताउनुभयाे । उहाँले भन्नुभयाे, 'जहाज नर्मल अवस्थामा छ । अहिले आफ्नै गन्तव्यमा लागेको छ ।'
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले पनि अवस्था सामान्य भएर विमान दुबईतर्फ लागिसकेकाे बताउनुभएकाे छ । उहाँले फेसबुकमा स्टाटस राख्दै चिन्ता नगर्न पनि आग्रह गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।