बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – सुक्खा पहिरोले थुनिएको अरुण नदीको पानी बग्न थालेको छ । निर्माणाधीन नाै सय मेगावाटको अरुण तेस्रो जलविद्युत् निर्माणस्थल सङ्खुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर बिहानदेखि नदी थुनिएको थियो ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार अरुण थुनिएको ठाउँमा पानी केही मात्रामा जमेको र पहिरोकै माथिबाट पानी बग्न थालेको छ । पानी बग्न थालेकाले जोखिम नरहेको र अवस्था सामान्य रहेको पनि उहाँको भनाइ छ ।
पहिरोका कारण अरुण तेस्रोको ड्याम साइडको काम रोकिएको छ ।
तस्बिर : राजु अधिकारीकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।