स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्रालयद्वारा आन्तरिक कार्...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – जापानकी मिडफिल्डर हिनाता मियावाजाले फिफा महिला विश्वकप फुटबल २०२३ काे गाेल्डेन बुट अवार्ड जितेकी छिन् ।
प्रतियाेगिताभर सर्वाधिक ५ गाेल र १ असिस्ट गरेकी मियावाजाले गाेल्डेन बुट जितेकी हुन् । यस्तै फ्रान्सकी कादिदियातु दियानीले ४ गाेल र ३ असिस्टसहित सिल्भर बुट जितिन् । यस्तै जर्मनकी एलेक्स पाेलले ४ गाेलसहित तेस्राे स्थानमा रहँदै ब्राेन्ज बुट जितिन् ।
यसअघि गाेल्डेन बुट जित्नेहरू–
१९९१ : मिचेल एकेर्स – अमेरिका (१० गाेल)
१९९५ : एन–क्रिस्टिन एराेन्स – नर्वे (६ गाेल)
१९९९ : सिसी – ब्राजिल (७ गाेल), सन वेन – चीन (७ गाेल)
२००३ : बिरगिट प्रिन्ज – जर्मनी (७ गाेल)
२००७ : मार्टा – ब्राजिल (७ गाेल)
२०११ : हाेमेर सावा – जापान (५ गाेल)
२०१५ : सेलिया सासिक – जर्मनी (६ गाेल), कार्ली लाेयाेड – अमेरिका (६ गाेल)
२०१९ : मेगन रापिनाे – अमेरिका (६ गाेल)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।