विराटनगरमा क्षुद्र ग्रह खोज तालिम

 मंसिर २२, २०८० शुक्रबार ९:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – विराटनगरमा क्षुद्र ग्रह खोज तालिम शुरु भएको छ । नेपाल एस्ट्राेनाेमिकल सोसाइटी (नासो), विराटनगर महानगरपालिका, खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा तालिम शुरु भएकाे हाे ।

तालिममा विराटनगरका शिक्षक तथा विद्यार्थी सहभागी भएका छन् । पछिल्लो समय खगोल विज्ञानको अध्ययन र अनुसन्धानमा विद्यार्थीको रूचि बढ्दै गएको छ । हिजाे बिहीवारदेखि शुरु भएकाे तालिम आज शुक्रवार सकिने छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया