रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

 मंसिर १६, २०७६ सोमबार १०:२७:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०९  पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०९ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६१ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ४३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको थियो । 

सोमबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४७  पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ २४ पैसा रहेको थियो । 
 

तपाईको प्रतिक्रिया