प्रधानमन्त्री ओलीसँग ब्राजिलियन लिजेन्ड रोबर्टाे कार्लाेसको भेट ...
बैशाख १०, २०८२ बुधबार
काठमाण्डौ – भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको ट्रक आज बिहान दुर्घटना हुँदा चालक बझाङको बुङ्गल नगरपालिकाका ३२ वर्षीय अर्जुन धामी, ४२ वर्षीय उज्जल जाग्री र त्यही ठाउँका ४० वर्षीय जगत धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।