इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा आज दुई वटा खेल हुँदैछन् । उपाधिका लागि मात्रै एक अङ्क आवश्यक रहेको लिभरपुलले आज टोटनहमसँग खेल्दैछ ।
यो खेल नेपाली समयानुसार राति सवा ९ बजे शुरू हुनेछ । त्यसअघि बेलुका पौने ७ बजे म्यानचेस्टर युनाइटेड र बर्नमाउथले खेल्नेछन् ।
लिभरपुल ३३ खेलमा ७९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३४ खेलमा ६७ अङ्क छ ।
गएको बुधवार भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएपछि लिभरपुल उपाधिबाट एक अङ्क मात्रै टाढा छ । आज लिभरपुलले टोटनहमसँग बराबरी नै खेले पनि चार खेल बाँकी रहँदै प्रिमियर लिगको उपाधि जित्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।