५७ अाैं मिनेटमा सर्वियाकाे १ शून्यको अग्रता

 असार ३, २०७५ आइतबार १९:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तर्गत अाइतबारको पहिलो खेलमा सर्वियाले कोष्टारिकासँग १ शून्यको अग्रता लिएको छ ।

५७ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अलेक्साण्डर कोलारोभले सर्वियालाई अग्रता दिलाएका हुन् ।

कोष्टारिकाका डेभिड गुजम्यानले फाउल गरेपछि रेफ्रिले उनलाई पहे‌ंलाे कार्ड दिंदै सर्वियालाई फ्रिकिको मौका दिएका थिए ।

कोलारोभले त्यो फ्रिकिकलाई गोलमा परिणत गरे । 

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया