डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग १-० ले पछाडि

 असार ३, २०७५ आइतबार २१:५१:५८ | उज्यालो सहकर्मी

विश्वकप फुटबलमा जर्मनी र मेक्सिकोको खेल चलिरहेको छ । पहिलो हाफको खेल सकिँदा मेक्सिकोले एक- शून्यको अग्रता लिएको छ ।

खेलको ३५ औ मिनेटमा हिर्विङ लोजानोले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका हुन् । उनले काउण्टर अट्याकमा गोल गरेका हुन् । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया