पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या
कात्तिक २२, २०८१ बिहिबार
भारतमा जारी डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टोलीले दोस्रो जित निकालेको छ ।
एसएआई स्टेडियमा शनिबार भएको खेलमा नेपालमा अभिषेक रिजालको ह्याट्रिकको मद्दततले मणिपुरविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो । १९ औं मिनेटमा अभिषेकले नेपालका लागि पहिलो गोल गरेका थिए ।
उनले अनिल महर्जनको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाएका हुन् । शुरुदेखिनै आक्रामक खेलेको नेपालका लागि अभिषेकले ३० औं मिनेटमा अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको शुरुमा भने एक गोल खाएको थियो ।
मणिपुरका लागि संन्जु सिंहले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७८ औं मिनेटमा धिरज श्रेष्ठलाई मणिपुरका किपरले डी बक्समा लडाए पछि नेपालले पेनाल्टी पाएको थियो । नेपाललाई पेनाल्टी दिएपछि केहीबेर खेल अबरुद्ध भएको थियो ।
८२ औं मिनेटमा अभिषेकले नेपालले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।