सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घट्यो
कात्तिक २२, २०८१ बिहिबार
केलियान एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वन अन्तर्गत शनिबार निम्सलाई ३-० ले पराजित गरको छ । शनिबार राति भएकाे खेलमा पीएसजीले निम्सलाई तीन शून्य गाेलले हराएको हो ।
क्रिस्टोफर नेकुन्कुले ४० औ मिनेटमा गोल गर्दै घरेलु टोली पीएसजीलाई अग्रता दिलाए । ६९ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । खेल सकिन एक मिनेट बाँकी छदाँ एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितसँगै पीएसजीले लिगमा १७ अंकको अग्रता बनाएकाे छ ।
जितपछि शीर्ष स्थानको पीएसजीले २५ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५१ अंक छ । निम्स ३६ अंकसहित तालिकाको ११ औ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।