ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

 फागुन २३, २०७५ बिहिबार ९:१३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

बुधबार राति बा ९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको तर उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पक्राउ परेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया