विप्लव समूहकाे आपराधिक गतिविधिमा नलाग्न र प्रहरीलाई सूचना दिन गृह मन्त्रालयकाे आग्रह

 चैत १०, २०७५ आइतबार १५:५१:२४ | उज्यालो सहकर्मी

काठमाण्डाै - विप्लव समूहबाट सञ्चालित आपराधिक तथा विध्व‌ंशात्मक क्रियाकलापमा संलग्न वा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई समेत कानून बमोजिम कारबाही हुने भएकाले कुनै डर धम्कीमा परेर यस्ता कार्य नगर्न र यस्ता कार्य गरेको पाइएमा प्रहरीलाई खबर गर्न गृह मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ताे आग्रह गरेकाे हाे ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया