उपचुनाव हुने इलाम र बझाङमा मौन अवधि शुरु, प्रचारप्रसार निषेध
बैशाख १३, २०८१ बिहिबार
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको स्वर्ण पदक एपीएफले जितेको छ । फाइनलमा प्रदेश ३ लाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।
प्रभावशाली खेल प्रदर्शन गरेको एपीएफले प्रदेश ३ लाई २५–११, २५–१३ र २५–१९ को सेटमा हराएको थियो ।