लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना हुनुभएकाे छ ।
बिहान अकास्मात छातीमा पीडा भएपछि उहाँलाई थापाथलीकाे नर्भिक अस्पताल भर्ना गरिएकाे हाे । अस्पतालकाे इमर्जेन्सी वार्डमा राखेर एन्जिओग्राफी गरिसकिएकाे र अहिले सीसीयू कक्षमा राखिएकाे अस्पतालले जनाएकाे छ ।
उपमेयर खड्गीकाे स्वास्थ्य अवस्था अहिले सामान्य रहेकाे र आज अस्पतालमा नै राखेर उपचार गरिने अस्पताल स्राेतले जनाएकाे छ ।