जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ लिनु भएकाे छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वर्माले सिलवाललाई साेमबारदेखि लागु हुने गरी सदस्य सचिवमा नियुक्त गर्नु भएकाे हाे । मन्त्रालयमा आयोजित कार्यक्रममा सिलवालले पद तथा गोपनियताको सपथ लिनु भएकाे हाे । उहाँलाई मन्त्री विश्वकर्माले सपथ ग्रहण गराउनु भएकाे हाे ।
गएकाे असार ९ गते तत्कालीन सदस्यसचिव केशवकुमार विष्टको चार वर्षे कार्यकाल सकिएपछि राखेप सदस्य सचिवविहीन बनेको थियो । सिलवालले साेमबार नै त्रिपुरेश्वरमा पदवहाली पनि गर्ने कार्यक्रम रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।