विश्वकप २०१८: मुनियरकाे गोलमा बेल्जियमकाे अग्रता

 असार ३०, २०७५ शनिबार २०:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुसमा जारी विश्वकपको तेस्रो स्थानको लागि चलिरहेको खेलमा इंग्ल्याण्डविरुद्ध बेल्जियमले एक शून्यको अग्रता लिएको छ ।

खेलको चौथो मिनेटमा नासेर चाड्लीको क्रसलाई थोमस मुनियरले गोलमा परिणत गरेका थिए ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया