मण्डेकाजीले दिलाए नेपाललाई पहिलाे स्वर्ण

 मंसिर १६, २०७६ सोमबार ११:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो स्वर्ण जितेको छ ।

कराँतेमा मण्डेकाजी श्रेष्ठले करातेको एकल कातामा स्वर्ण जित्न सफल भए । १३औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने क्रममा मण्डेकाजीले पाकिस्तानका खेलाडी नेमतुल्लाहलाई पराजित गरेका हुन् । ।

मण्डेले २५ दशलमव ७२ अंक ल्याए भने पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक ल्याए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया