कुसुमले दिलाइन् कराँतेमा नेपाललाई स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १७:१३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालले अर्को स्वर्ण पदक थपेको छ ।

नेपालका लागि ४५ केजी मुनिको तौल समूहमा कुुसुम खड्काले बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । 

याेसँगै नेपालले कराँतेमा मात्रै ७ स्वर्ण जितिसकेकाे छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया