एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
काठमाण्डौ - दोलखा र रामेछापको सीमानामा निर्माण भैरहेकाे ४८.२ मेगावाटको खिम्ती-२ र रसुवाको लाङटाङमा निर्माणाधीन अवस्थामा रहेकाे २० मेगावाट क्षमताको लाङटाङखोला हाइड्रोपावरको काम ठप्प भएको छ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन गएका कामदार नेपाल नफर्केपछि आयोजानको काम ठप्प भएको हो । गएको २३ जनवरीमा नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ कामदार कोरोना फैलिएपछि नेपाल फर्किन सकेका छैनन् ।
खिम्ती-२ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइनवक्र्स (सिडब्लू टिडब्लू) ले लिएको थियो ।
आयोजनाका कम्पनी म्यानेजर रामहरी शर्माले भन्नुभयो, ‘ठेकेदार कम्पनी हाम्रो सम्पर्कमा छ । तर कोरोनाका कारण कामदार नेपाल आउन नसकेको जानकारी आएको छ ।’
पिपुल्स इनर्जीका कम्पनी सचिव जनार्दन अर्यालले ठेकेदार कम्पनीका कर्मचारी र कामदार कहिले नेपाल आउने भन्ने यकिन नभएको जानकारी दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।