राष्ट्रिय प्रसारण लाइनमा समस्या आउँदा कालीकाेट बिजुलीविहीन

 चैत ४, २०८१ सोमबार १८:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

कालीकाेट – कालीकोटमा आज दिनभर बिजुली नहुँदा सरकारी कामकाज प्रभावित भएको छ । सुर्खेतबाट मुगुसम्मको राष्ट्रिय प्रसारण लाइनमा समस्या आउँदा कालीकोट बिजुलीविहीन बनेको छ ।

त्यहाँका प्राविधिक टोलीले प्रसारण लाइनमा ‘फल्ट’ पत्ता लगाउन नसकेपछि सुर्खेतबाट टोली आइरहेका नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौड्यालले बताउनुभयो ।

कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पुगेको पाँच वर्ष बितिसक्दा पनि बिजुली भरपर्दाे हुन नसकेको गुनासो आउने गरेको छ । सामान्य हावाहुरी र पानी पर्दा पनि बिजुली सेवा अवरुद्ध हुने गरेको छ ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया