साताका तस्बिर

 फागुन ३, २०७६ शनिबार १६:२२:४ | विकास तामाङ
unn.prixa.net

 

भक्तपुर दरबार क्षेत्रमा तस्बिर खिच्दै पर्यटक​

पुनर्निर्माणका क्रममा त्रिपुरेश्वरमा रहेको शिव मन्दिर ​

वसन्तपुरमा नेपालको झण्डा बिक्री गर्न बसेका वृद्ध

 

वसन्तपुर क्षेत्रमा पुरातात्विक महत्वका सामान बिक्री गर्दै व्यापारी

 

भ्यालेन्टाइन डे का अवसरमा गुलाबको फूल बिक्री गर्दै व्यापारी

अन्तिम अपडेट: चैत ३, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया