धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
मकवानपुर - मकवानपुरमा ट्रक दुर्घटना हुँदा रूपन्देही धकदही गाउँपालिका -३ का अकबर खानको ज्यान गएको छ ।
नारायणगढबाट हेटौँडाका लागि छुटेको ना ६ ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनहरी गाउँपालिका -६ सुनाचुरीमा दुर्घटना हुँदा खानको ज्यान गएको हो । रुपन्द्रेहीको रोहनी गाउँपालिका-६ का मकबुल महरु मुसलमानको चितवनमा रहेको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।
दुर्घटनापछि ट्रक चालक र सहचालक फरार भएकाे प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो ।