माैसम : पानी नपर्ने, पहाडी क्षेत्रमा बादल लाग्ने

 फागुन ३, २०७६ शनिबार १८:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले काठमाण्डाैसहित पहाडी क्षेत्रको मौसम बदली भएको छ । तर,पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा एकैछिन खुल्दै फेरी बादल लाग्ने भएको छ । तर अरु ठाउँको मौसम भने सफा नै रहेने मौसमविद् विभूती पोखरेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया