वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे मा टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ Valentines Special - A Night To Remember कार्यक्रम गरेको छ ।
कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकको लागि Night out with Nexon कार्यक्रम गरिएको हो ।
आफ्नो ग्राहकसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ग्राहको परिवारै चडेर आएका टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको कम्पनीले जनाएको छ ।
गएको फेब्रुअरी १४ मा भएको कार्यक्रममा गायक रामकृष्ण ढकाल, मोडल अञ्जली अधिकारी लगायतका कलाकारको प्रस्तुतिसँगै थुप्रै मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।