सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - कोरोना भाइरसको आशंका गरिएका बाहेक अरु बिरामीलाई उपचारमा समस्या परेको गुनासो आइरहेकाले सरकारले त्यसको सम्बोधन गर्ने बताएको छ ।
अब अन्य बिरामी र कोरोना सङ्क्रमित तथा कोरोनाको आशंका गरिएका व्यक्तिलाई उपचार गर्न छुट्टाछुट्टै अस्पताल तोक्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले जारी गरेका महत्वपूर्ण सूचना र जानकारी |