बिहीबार विशेष : शुक्रबारदेखि 'लकडाउन'मा के गर्न पाइन्छ, के गर्न पाईंदैन ?

 बैशाख २५, २०७७ बिहिबार २०:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बिहीबार दिनभरका मुख्य खबर :

खुकुलो पारिएको लकडाउनमा के गर्न मिल्छ, के मिल्दैन ? (पूर्णपाठसहित)

स्विजरल्याण्डले दिएको ३० हजार थान पीसीआर किट नेपाल आइपुग्यो

मलेसियामा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण

साउदीको जेद्दामा ४१ जना नेपालीलाई कोरोना सङ्क्रमण, ६ जना निको भए

उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोभिड १९ परीक्षण तीव्र : मन्त्रालय

बीस नेता सम्मिलित धुम्बाराही भेलाको माग- तत्काल स्थायी कमिटी बैठक डाक्नुपर्यो

देश ‘लकडाउन’मा, नेकपा ‘रिङ’मा, प्रतिपक्ष ‘प्याराफिट’मा

बजेट अधिवेशनभरि सांसद एउटै सिटमा बस्ने, दर्शक दीर्घा खाली रहने

कुवेतमा नेपालीको अवस्था र नेपाल सरकारसँग अपेक्षा

मलेसियामा भिसाबारे नयाँ प्रावधान : लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कने अवसर

रिपोर्ट नेगेटिभ आएपछि विराटनगर कोरोना अस्पतालका ८ जनालाई शुक्रबार डिस्चार्ज गरिने

पैसा छोएपछि पनि हात धुनुहोस् : विज्ञ

बालबालिकालाई हामी विषालु माया दिइरहेका छौँ, यसलाई रोकौँ

चट्याङ के हो ? कसरी बच्ने ?

नेपाल छिर्न रोकेपछि बारामा रहेको सशस्त्र प्रहरी पोष्टमा भारतीयहरुद्वारा तोडफोड

पलिया क्वरेन्टीनबाट नेपाली मजदूरको गुनासो - एक छाक खाना दिन्छन्, पेट भरिँदैन

महिला हिंसा मानव अधिकार उल्लङ्घनको मूल विषय हो

'लकडाउन' मा यसरी गरौँ मोटरसाइकलको हेरचाह

कोरोना महामारीको क्षति 'पर्ल हार्बर र ९/११ आक्रमण' को भन्दा धेरै : ट्रम्प

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pankaj Mandal

    May 8, 2020, 6:12 a.m.

    नमस्कार , हाम्रो गाउँ पालिका भगवानपुर, सिरहा नेपाल हो, यो भारतको बोर्डरमा पर्छ / जहिले पनि मान्छेहरु बोरा लुकाएर ओसारपसार गर्छ, तर न यता लकडाउन मान्छ, न लकडाउनको पालना गर्छ / दिनहुँ २०-२५ वटा भारतीय ट्रकहरु पारि जान्छ , आउँछ ...न कसैलाई केहि चेक हुन्छ, न केहि / कोरोना भाइरसको चेक के हो ? कसैलाई थाहा छैन / कृपया एकपल्ट यतातिरको नि न्युज प्रशारण गरिदिनुहोला र मेयरजी संग सम्पर्क गर्नुहोला /

  •  0 Reply

तपाईको प्रतिक्रिया