सोमबार विशेष : कोरोनाबाट जोगिन प्रधानमन्त्रीका पाँच टिप्स, सङ्क्रमितमध्ये १५५ जना उपचारपछि निको

 जेठ १२, २०७७ सोमबार १९:५०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबार दिनभरका मुख्य खबर :

कोरोना सङ्क्रमितमध्ये १५५ जना उपचारपछि निको

कोरोना सङ्क्रमणबाट जोगिन आम नागरिकलाई प्रधानमन्त्री ओलीका पाँच टिप्स

'लकडाउन' खुकुलो हुने सङ्केत, कोरोना परीक्षण गराएर मजदुरलाई उद्योगसम्म पुर्‍‍याइने

कोरोना भाइरस नियन्त्रण र अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठ

विदेशमा समस्यामा परेका नेपालीको समयमै उद्धार हुन्छ : प्रधानमन्त्री ओली

एसईईबारे छिट्टै विकल्प आउँछ : प्रम ओली

विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत होऔँ : प्रधानमन्त्री

भारतमा अलपत्र परेका भन्छन्- आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस्

अधिकांश क्वरेण्टीनमा कोचाकोच र भद्रगोल, पालिकाहरु भन्छन् - सङ्घीय र प्रदेश सरकारले सहयोग नगर्दा यस्तो भो

'काेराेनाबाट प्रभावित व्यवसायलाई सरकारले हेर्छ'

कोरोनामा मात्रै केन्द्रित हुँदा लामखुट्टेबाट सर्न सक्छन् डेङ्गी र मलेरिया

लकडाउनमा गर्भवती र सुत्केरीलाई झन् बढी समस्या

घरघरमै नमाज पाठ गरेर ईद उल फित्र मनाइँदै

सोती घटना : भेरी नदीमा फेरि अर्का युवककाे शव भेटियाे

रेमिट्यान्सबारे नयाँ नियम, दिनमा १५ सय डलरसम्मको कारोबार गर्न पाइने

ब्राजिल भएर अमेरिका प्रवेश गर्न नपाइने

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया