बुधबार विशेष : कोरोना सङ्क्रमणसँगै निको हुने पनि बढ्दै

 जेठ २१, २०७७ बुधबार २०:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

बुधबारका मुख्य खबर ;

तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा पहिलो पटक सङ्क्रमण देखियाे, थपिएका २०१ जना कहाँका हुन् ?

नेपालमा कोरोनाको कारण थप एककाे मृत्यु

विश्वभर तीस लाखभन्दा धेरै सङ्क्रमितले कोरोना जिते

आत्महत्या बढ्दै, विज्ञहरु भन्छन् - लकडाउनपछि अवस्था डरलाग्दो हुन्छ

स्वास्थ्यकर्मीको कोरोना-कथा : व्यक्तिगत सुरक्षा सामग्रीबिना खटिँदा सङ्क्रमित भएँ

‘सानी छोरीकी कोरोना पोजेटिभ आमा म’

कोरोना संकटमा गैरसरकारी संस्था : रहस्यमय मौनता

तरकारी र फलफुलबाट कोरोना सरेको रेकर्ड छैन, नष्ट नगरौँ

चौतर्फी विरोधपछि सरकार लचिलो : कर तिर्ने म्याद १५ दिन थपियो

विद्युतीय गाडीमा आकासियो कर : आफ्नै नीतिविपरीत सरकार

भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख नाघ्याे

निसर्ग आँधी : भारतका ४७ गाउँ खाली गराइयो, सडक र रेलसेवा बन्द

अमेरिकी प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी मागे

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया