छोरीहरुसँग हिमानी शाहको टिकटक भिडियो भाइरल

 जेठ २७, २०७७ मंगलबार ६:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडाै - पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो भाइरल भएको छ ।

थाइल्याण्डमा रहनुभएकी शाहले दुई छोरी पूर्णिका र कृतिकासँग विभिन्न गीतमा गरेको नृत्य भाइरल भएको हो । उहाँहरुको टिकटक भिडियो सार्वजनिक भएपछि धेरैले प्रशंसासहित लाइक र शेयर गरेका छन् ।

लकडाउनका कारण अस्तव्यस्त दैनिकीकमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरैले उहाँहरुको टिकटक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । कमेन्ट गर्नेहरुले सुन्दरता र नृत्यको तारिफ गरेका छन् । 

पूर्व युवराज पारस शाहले पनि ‘मेरो परिवार भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया