आइतबार विशेष : नागरिकलाई कोरोनाबाट पार पाउन मुश्किल, सरकारलाई खर्च धान्न मुस्किल !

 जेठ ३२, २०७७ आइतबार २०:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबार दिनभरका मुख्य खबर :

आज थपिएका ४२५ सङ्क्रमित कहाँका हुन् ?

सुदूरपश्चिम : २४ दिनमा थपिए २५९ कोरोना सङ्क्रमित

आरडीटी पोजेटिभ देखिएका गुल्मीका पुरुषको मृत्यु

निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्ने, खर्च स्वास्थ्य मन्त्रालयको

चीनमा २ महिनापछि एकैदिन सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिए

बंगलादेशबाट फर्किए १ सय ५८ जना नेपाली

मलेसियाबाट पहिलो चरणमा ३१ सय ७५ नेपाली फर्कंदै, यी हुन् फर्कने प्राथमिकतामा परेका नेपाली

नेपालीको उद्धारका लागि तय भएका उडान तालिका परिवर्तन गर्दै दूतावास, बहराइनबाट हुने उडान पनि पछि सर्‍यो

ओमानबाट हुने दोस्रो उडान तीन दिन अघि सर्‍यो, सलाम एअरमार्फत १८० नेपाली फर्काईंदै (सूचीसहित)

परदेशीकाे आक्राेश : उद्धार हाे कि व्यापार ! बरु आत्महत्या गर किन भन्दैन सरकार ?

काठमाण्डौ प्रवेश गर्न थप कडाइ

लकडाउन खुकुलो भएपछि अहिले झन् बढी सावधानी अपनाउनुपर्छ

सरकारलाई खर्च धान्न मुस्किल छ : अर्थ मन्त्री खतिवडा

नेपाल एअरलाइन्सले भन्यो– 'उद्धार उडानमा खर्च उठ्न पनि मुस्किल छ'

पर्वत पहिरो : दुई परिवारका आठ जनाको ज्यान गयो, एक अझै बेपत्ता

भोलिदेखि टेलिभिजन र रेडियोबाट पढाइ हुने (तालिकासहित)

अनलाइन कक्षा : वैकल्पिक विधिबाट शिक्षण र सिकाइ कति सहज ?

सचिवालय बैठक स्थगितपछि भीम रावलको प्रतिक्रिया : पार्टीमा सिस्टम नै छैन, नेतृत्वको मनलाग्दी भयो

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया