एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो
पुस १२, २०८१ शुक्रबार
१० दिन भयो, काठमाण्डौका सडक सुनसान छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाइएका कारण सडक सुनसान भएको हो ।
काठमाण्डौ भित्रिने नाकाहरुमा पनि चहलपहल घटेको छ । अत्यावश्यक सेवाका गाडी मात्रै सडकमा चल्ने गरेका छन् । बिहानपख भने खाद्यान्न तथा तरकारी किन्नेहरुका कारण चहलपहल बढ्ने गरेको छ । तर दिउँसोपख भने सडक र बजार सुनसान हुन्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।