पश्चिमी तराई र चुरे क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

 भदौ १५, २०७५ शुक्रबार ८:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शुक्रबार पश्चिमी तराई र चुरे क्षेत्रमा ठूलो पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । मनसुन न्यूनचापीय रेखा पश्चिम नजिकै रहेकाले पश्चिमी तराई र चुरेमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार देशभरी कै मौसम खुल्ने संभावना कम छ । खुलिहाले पनि एकैछिनमा बदली भई धेरै ठाउँमा पानी पर्नेछ । दिउँसो  पश्चिमको केही ठाउँमा ठूलो पानी परे पनि राति मध्य क्षेत्रमासमेत ठूलो पानी पर्ने उहाँको अनुमान छ । पूर्वमा भने सामान्य वर्षाको संभावना रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया