मौसम : सामान्यदेखि मध्यम किसिमको वर्षा, चुरे क्षेत्रमा ठूलो पानी पर्न सक्ने

 भदौ १७, २०७५ आइतबार ८:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आइतबार उपत्यकासहित देशको धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा भैरहेको छ । आइतबार दिनभरजसो मौसम यस्तै भैरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले आइतबार दिनभरजसो देशका विभिन्न भूभागमा सामान्यदेखि मध्यम किसिमको वर्षा हुने जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार दिउँसो चुरे क्षेत्र र तराइका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, आइतबार राति पूर्व र मध्य क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने  अनुमान गरिएको छ । 


 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया