यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पार्टटाइम स्पिनर शरद भेषवारकारले एकदिवसीय क्रिकेटमा पहिलाे एकदिवसीय विकेट लिएका छन् ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानसँगकाे खेलमा शरदले याे सफलता हात पारेका हुन् ।
शरदले आफ्नाे बलिङकाे पहिलाे ओभरमा नै सफलता हासिल गरेका हुन् । २२ औँ ओभरमा आफ्नाे पहिलाे ओभर बलिङ गरेका शरदले दाेस्राे बलमा विकेट लिँदै मेडन ओभर राखे ।
समग्रमा ६ ओभर बलिङ गरेका शरदले एक मेडन राखेर २१ रन दिँदै दुई विकेट लिए । याेसँगै शरदकाे तीन खेलमा दुई विकेट भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।