प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन

 मंसिर २३, २०७८ बिहिबार १३:२५:५३
unn.prixa.net

सर्लाही – प्रदेश दुईबाट वैदेशिक रोजगारीमा आबद्ध कामदारहरुले प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन गरेका छन् । आफ्ना हकहितका लागि १७ जना पदाधिकारीसहितकाे प्रदेश स्तरीय सञ्जाल गठन गरेका हुन् ।

वैदेशिक रोजगारीमा काम गरि नेपाल फर्केका र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको परिवारको संलग्नतामा सञ्जाल गठन गरिएको हो । वैदेशिक रोजगारीलाई शोषणरहित बनाउनु संगठनको मुख्य उद्येश्य रहेको बताइएको छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुसूचित गर्ने, ठगी तथा समस्यामा परेका प्रवासी नेपालीहरुलाई न्यायमा पहुँच, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउन सञ्जाल गठन गरिएको हो । 

प्रदेश नं.२ का ८ वटै जिल्लाका प्रतिनिधिहरुको सक्रियतामा देहाय बमोजिम समिति चयन गरिएको छ ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया