तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – इङ्ग्लिस क्लब लिभरपुलका स्टार खेलाडी साडिओ माने जर्मन क्लब बार्यन म्युनिखमा आबद्ध भएका छन् । मानेलाई बार्यनले ४१ मिलियन डलरमा अनुबन्ध गरेको गोल डटकमले जनाएको छ ।
३० वर्षका मानेले च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएयता आफूले क्लब छाड्न चाहेका बताउँदै आएका थिए । सेनेगलका खेलाडी मानेले लिभरपुलका लागि दुई सय ६९ वटा खेलमा एक सय २० गोल गरेका छन् ।
साडियाे माने सन् २०१६ मा साउथह्याम्पटनबाट लिभरपुलमा आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।