पाल्पा २ को प्रदेश सभा (ख) मा माओवादी केन्द्रका वसन्त घर्ती मगर विजयी

 मंसिर ९, २०७९ शुक्रबार १६:१:४५ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वसन्त घर्ती मगर विजयी हुनुभएको छ । ९ सय ४१ मतान्तरले उहाँ विजयी हुनुभएको हो । 

१३ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएका वसन्तका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्ती मगरले १३ हजार ५१ मत प्राप्त गर्नुभयो ।

विजयी वसन्त यसअघि पनि लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । कांग्रेसका उम्मेदवार ओमबहादुर तिनाउ गाउँपालिकाका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया