मनमोहक प्रकृति (फोटो फिचर)

 फागुन २०, २०७९ शनिबार १०:६:४१ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - अहिले बोटविरुवामा पालुवा पलाउने र फूल खेल्ने सिजन हो ।

गाउँठाउँमा मात्रै होइन, सहरमा कतैकतै देख्न पाइने बोटविरुवामा समेत हिजोआज पालुवा पलाएको र फूल फुलेको देख्न सकिन्छ । अनि घरैघरले भरिन लागे पनि काठमाण्डौका खाली फाँटमा तरकारी र बालीनालीको हरियाली देख्न सकिन्छ ।

असोजदेखि राम्रोसँग पानी नपरे पनि प्रकृतिले हरियाली कायम राख्ने छोडेको छैन ।  मौसम अनुकूल नभए पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रकृतिका यी मनमोहक तस्बिर ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया