कोशी प्रदेश र पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना, काठमाण्डौमा पानी नपर्ने

 वैशाख १०, २०८० आइतबार ८:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोशी प्रदेश र पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार दिउँसो पछि कोशी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाण्डौमा भने पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा बादल लागेर मौसम बदली भए पनि पानी पर्ने सम्भावना छैन ।

यस्तै, आज तराईका जिल्लामा हावाहुरी चल्ने अनुमान गरिएको छ । नेपालमा अहिले स्थानीयसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । 
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया