कालीकाेटकाे नरहरिनाथमा भेरागाड खोलाले बगाउँदा एक जनाकाे ज्यान गयाे

 असार २३, २०८० शनिबार १८:२०:५६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकाेटमा खाेलाले बगाएर एक जनाकाे ज्यान गएकाे छ । 

कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ मा भेरागाड खोलाले बगाउँदा धनबहादुर बोगटीको ज्यान गएको हाे।

हिजो बेलुका खोलाले बगाएर बेपत्ता भएका बोगटीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।    

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया